स्वास्थ्यमन्त्री दोहा हुँदै बेलायत प्रस्थान
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत बेलायत जानुभएको छ ।
आज दिउँसो कतार एअरवेजबाट उहाँ दोहा हुँदै लण्डन प्रस्थान गर्नुभएको बताइएको छ । कतारको उडान नम्बर क्यूआर ६५३ बाट स्वास्थ्यमन्त्री बस्नेत पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ जानुभएको हो ।
टिप्पणीहरू