राप्रपाको मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा सम्पन्न गरेको छ । हिन्दुराष्ट्रको पुनस्र्थापना, हिन्दुत्वको रक्षा र धार्मिक जागरणका लागि आज यात्रा गरिएको बताइएको छ ।
राप्रपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरु मैतीदेवी मन्दिरमा भेला भएर पशुपतिनाथको मन्दिरतर्फ गएका थिए ।
राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्राको आयोजना गरेको हो ।
टिप्पणीहरू