यस्तो देखियो ड्रोनले खिचेको भिडियो तिब्बतको पोताला दरबार

चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा रहेको पोताला दरबार तिब्बती बौद्ध धर्मावलम्बीको निम्ति निकै पूजनीय स्थल हो । यो   विश्वका पर्यटकको निम्ति पनि आकर्षक गन्तव्य बनेको छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत पोताला दरबार र वरपरको मनमोहक क्षेत्रलाई ड्रोनले क्यामरामा कैद गरेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाले उपलब्ध गराएको भिडियोमा देखिएको पोताला दरबार र ल्हासा शहर निकै आकर्षक देखिएको छ । 

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू