२७ मंसिर २०८२, शनिबार | 13 Dec 2025, Saturday
जन आस्था
साउन ७, २०८०
0 shares
अछाममा लाससँगै मलामीहरु बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मलामी बोकेर घाट जाँदै गरेको ट्रयाक्टर पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिकै दुर्घटनाग्रत भएको हो ।
दुर्घटनामा १८ जना मलामी गम्भीर घाइते भएका छन् ।
टिप्पणीहरू