एकीकृत समाजवादी नेताको दिल्लीबाट स्वदेश आगमन

एकीकृत समाजवादी नेताको दिल्लीबाट स्वदेश आगमन

एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आले स्वदेश फर्किएका छन् । अस्ति त्यता पुगेका उनी आज काठमाडौँ आएका हुन् । 

भिस्तारा एयरको उडान नम्बर यूके १५५ मा अपरान्ह साढे ४ बजे आले काठमाडौँ आइपुगेको बताइएको छ । उनी मंगलबार एअर इण्डियाको उडानमा दिल्ली गएका थिए ।

टिप्पणीहरू