सभामुखसँग सिंहदरबारमा अर्थमन्त्रीको सवा घण्टा संवाद
सभामुख देवराज घिमिरे र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षमा आज दिउँसो कुराकानी भएको हो ।
सभामुख भेट्न दिउँसो सवा दुई बजे त्यहाँ पुग्नुभएका अर्थमन्त्री महत साढे ३ बजे बाहिरिनुभएको जनाइएको छ ।
टिप्पणीहरू