प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा दोरम्बा प्रस्थान

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा दोरम्बा प्रस्थान
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रामेछापको दोरम्बा जानुभएको छ । उहाँ भर्खरै सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

उहाँ सेनाको ९ एन आरएएम अगुस्ता हेलिकोप्टरमा पौने ११ बजेको समयमा काठमाडौंबाट दोरम्बा जानुभएको हो ।

प्रधानमन्त्री २०६० साउन ३२ गते नेपाली सेनाद्वारा माओवादी जनसेनाको आमनरसंहार गरेको २० औं वर्षमा आयोजित कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । आज दोरम्बामा माओवादीले शोकसभाको आयोजना गरेको छ ।

टिप्पणीहरू