श्री एअरलाइन्सको उडिरहेको विमानमा समस्या, लगत्तै काठमाडौं ‘डाइभर्ट’

श्री एअरलाइन्सको उडिरहेको विमानमा समस्या, लगत्तै काठमाडौं ‘डाइभर्ट’

काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्ट गरिएको छ ।

बिहान पौने ९ बजे उडेको विमान नवलपरसाी पुगेपछि समस्या देखिएको बताइन्छ । समस्याबारे अवगत गराएका चालकले उडान नम्बर एसएचए ४३१ विमानलाई उडेको २५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्काएका थिए ।

टिप्पणीहरू