क्रान्तिकारीले प्रधानमन्त्रीलाई कालोझण्डा देखायो

क्रान्तिकारीले प्रधानमन्त्रीलाई कालोझण्डा देखायो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ ।

 कैलालीको मसुरीया पुग्नुभएका उहाँलाई आज दिउँसो युवाहरुको समूहले कालोझण्डा देखाएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्रीको विरोधमा उक्त कार्य गरेको जनाइएको छ ।

टिप्पणीहरू