राष्ट्रसंघीय महासचिवको सम्मानमा रात्रिभोज, दुई सय बढी आमन्त्रित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।
रात्रिभोजमा नेपाल भ्रमणमा रहनुभएका महासचिवको कार्यदलका सदस्यहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, मुख्य सचिव, राजनीतिक दलका नेता तथा सरकारी उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।
रात्रिभोजमा उपत्यकाका महानगरका मेयरहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायत झण्डै दुई सय जनाको उपस्थिति रहेको बतान्इछ ।
टिप्पणीहरू