परराष्ट्रमन्त्री साउद अमेरिकी विदेश मन्त्रालयमा

परराष्ट्रमन्त्री साउद अमेरिकी विदेश मन्त्रालयमा
सुन्नुहोस्

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे. ब्लिनकेनबीच भेटवार्ता भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका मन्त्री साउद र अमेरिकी समकक्षी ब्लिनकेनबीच वाशिंगटन डिसीस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध र आपसी सहयोगमाथि विचार विमर्श भएको छ ।

टिप्पणीहरू