एमाले काग तिहारको दिन देउसी खेल्न तम्तयार

एमाले काग तिहारको दिन देउसी खेल्न तम्तयार
सुन्नुहोस्

नेकपा एमाले लमजुङ-काठमाडौँ सम्पर्क मञ्चले शुभकामना आदान-प्रदान,चियापान एवं देउसी-भैलो कार्यक्रम गर्ने भएको छ ।

कात्तिक २५ गते काग तिहारका दिन काठमाडौँको माछा पोखरीस्थित आरती पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने जनाइएको छ । लमजुङको सांसदसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कार्यक्रमको प्रमुख अतिथि रहने सम्पर्क मञ्चले जानकारी दिएको छ ।

टिप्पणीहरू