चोरेर अमेरिका पुर्याइएका चार थान मूर्ति स्वदेश फर्काईंदै
नेपालबाट चोरेर अमेरिका पुर्याइएका चारवटा ऐतिहासिक तथा पूरातात्विक महत्वका मूर्ति अमेरिकाले नेपाललाई बुझाएको छ ।

ती मूर्ति न्युयोर्कस्थित सरकारी वकिलको कार्यालयले त्यहाँ रहेको नेपाली महावाणिज्य दूतावासमार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण भएका मूर्ति १६औं र १७औं शताब्दीका उमा–महेश्वर र दुर्गाका हुन् ।




टिप्पणीहरू