राजधानीमा ललितकला प्रदर्शनी (फोटोफिचर)

राजधानीमा ललितकला प्रदर्शनी (फोटोफिचर)
सुन्नुहोस्

बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी शुरु भएको छ । काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजबाट प्रदर्शनी थालिएको छ ।

आगामी चैत १६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङ्गले गर्नुभएको छ । 

प्रदर्शनीमा बागमती प्रदेशका २२२ कलाकारहरुको २५७ वटा कलाकृति राखिएको छ । चित्रकला, मूर्तिकला र प्रतिस्थापन कला पनि प्रदर्शन गरिएको छ ।


 

टिप्पणीहरू