२० बैशाख २०८१, बिहीबार | 02 May 2024, Thursday
जन आस्था
चैत २८, २०८०
3248 shares
भक्तपुरमा बिस्का जात्रा शुरु भएसँगै भैरवनाथको रथ भाँचिएको छ । बिस्का जात्राको प्रारम्भमै रथ भाँचिएपछि मर्मत थालिएको बताइन्छ ।
रथ मर्मत भोलिसम्म सकिने जानकारी दिइएको छ । बिस्का जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।
टिप्पणीहरू