प्रधानमन्त्री भेट्न एकीकृत समाजवादीका सम्मानित नेता सिंहदरबारमा

प्रधानमन्त्री भेट्न एकीकृत समाजवादीका सम्मानित नेता सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच दिउँसो साढे २ बजेको समयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कुराकानी भएको बताइएको छ ।

झण्डै आधा घण्टा भएको भेटको विस्तृत जानकारी दिइएको छैन ।

टिप्पणीहरू