जंगली च्याउ खाएको सात दिनपछि एकको निधन, अरुको उपचार जारी

जंगली च्याउ खाएको सात दिनपछि एकको निधन, अरुको उपचार जारी

तनहुँमा जंगली च्याउ खाएका पाँच जनामध्ये एकको ज्यान गएको छ भने अन्य चार जना बिरामी परेका छन् ।

आँबुखैरेनी गाउँपालिका ६ मा जङ्गली च्याउ खाएकामध्ये ८५ वर्षीय द्रोणपति गुरुङको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार बिरामी परेका छन् ।

उनीहरुले गत शनिबार जंगली च्याउ खाएका थिए । अन्य बिरामीको उपचार भइरहेको छ ।

टिप्पणीहरू