एमाले प्रमुख सचेतकलाई थप जिम्मेवारी
नेकपा एमालेका सांसद महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त भएका छन् ।
एमाले संसदीय दलको प्रमुख सचेतकसमेत रहेका उनलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षको पनि मुख्य सचेतकको जिम्मेवारी तोकेका हुन् ।
बर्तौताले विधान बमोजिमको काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नेमा प्रधानमन्त्री ओलीको विश्वास छ ।
टिप्पणीहरू