बाढीपहिरो र डुबानमा मृतकको संख्या बढ्दै, दुई दर्जनबढी बेपत्ता

बाढीपहिरो र डुबानमा मृतकको संख्या बढ्दै, दुई दर्जनबढी बेपत्ता

हालैको बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या दुई सय १७ पुगेको छ । हालसम्म २८ जना बेपत्ता रहेको बताइन्छ । 

गृह मन्त्रालयका अनुसार एक सय ४३ जना घाइते भएका छन् । घाइतेको निःशुल्क उपचार भइरहेको र सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

 

टिप्पणीहरू