रविलाई थप १० दिन हिरासतमा राख्न अनुमति
पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयलाई अनुमति दिएको छ ।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन्े । उनलाई असोज ४ गते छ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । त्यसपछि सात दिनको म्याद थपिएका उनलाई आज १० दिन हिरासतमा राख्न भनिएको हो ।
टिप्पणीहरू