माननीयहरु चीन भ्रमणकाे छलफलमा जुट्दै
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणबारे छलफल गर्न लागिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा चीन भ्रमण सम्बन्धी मुख्य एजेण्डा राख्न लागिएको छ ।
आगामी आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको मंसिर तेस्रो साता हुन लागेको चीन भ्रमणको तयारी थालिएको छ ।
टिप्पणीहरू