गभर्नर अस्पताल भर्ना, थप विवरण आउन बाँकी
भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना भएका छन् । चेन्नईको एउटा अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्थाबारे केही बताइएको छैन ।
टाइम्स अफ इण्डियाको अनलाइन संस्करण अनुसार उनलाई आज बिहान अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा उनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरुले निगरानी गरिहेको बताइए पनि थप जानकारी दिइएको छैन ।
टिप्पणीहरू