विमानस्थलमा भएको लामो छलफलमा मन्त्रीसहित दुई दर्जनको उपस्थिति

विमानस्थलमा भएको लामो छलफलमा मन्त्रीसहित दुई दर्जनको उपस्थिति

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । बिहान सवा १० बजे विमानस्थल पुग्नुभएका उहाँ दिउँसो साढे १ बजे निस्कनुभएको बताइन्छ ।

विमानस्थलको बैठक कक्षमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौला, सुरक्षा निकायका प्रतिनिधिहरु गरी झण्डै दुई दर्जनसँग छलफल गरेर उहाँ दिउँसो फर्कनुभएको हो ।

टिप्पणीहरू