नेवार समुदायको मौलिक जात्रा र नाच

नेवार समुदायको मौलिक जात्रा र नाच
सुन्नुहोस्

इन्द्र जात्रालाई नेवार समुदायको प्रतिक्षित मेलाको रुपमा लिइन्छ । उक्त जात्राको मुख्य आकर्षणमध्ये लाखे नाच एक हो । 

आखिर लाखे नाचको परम्परा कसरी सुरु भयो होला ? यो थाहा पाउन वि.सं १२४१ सालतिर पुग्नुपर्छ ।

यसको निम्ति हेरौं प्रस्तुत भिडियो : 

टिप्पणीहरू