१८ चैत २०८१, सोमबार | 31 Mar 2025, Monday
जन आस्था
फागुन १३, २०८१
0 shares
काठमाडौंबाट ओखलढुंगाको निम्ति छुटेको बस धुलिखेलमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ ।
टिप्पणीहरू