रारा ताल किनारको होटलमा आगलागी

रारा ताल किनारको होटलमा आगलागी
सुन्नुहोस्

मुगुको रारा तालको किनारमा रहेको एक होटलमा आगलागी भएको छ । काठबाट बनाइएका चार वटा भवन जलेर खरानी भएको बताइएको छ ।

आगो आज बिहान नियन्त्रणमा आएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी, होटलका कर्मचारीले आगो निभाउने प्रयास गरेका थिए ।

प्रहरीका अनुसार होटेलको किचनबाट सल्केको आगो पछि ग्यास सिलिण्डर पड्केपछि फैलिएको थियो । होटलका पाहुनालाई अन्यत्र सारिएको छ ।

टिप्पणीहरू