धनुषामा गोली चल्यो

धनुषामा गोली चल्यो
सुन्नुहोस्

धनुषाको सबैला नगरपालिका ९, भठिहनमा गोली चलेको छ । स्थानीय चोकको नाम के राख्ने भन्ने विषयमा बढेको विवादमा झडप हुँदै गोली चलेको हो ।

झडप बढ्दै गएपछि नियन्त्रणका लागि गोली चलाइएको प्रहरीले बताएको छ । गोली लागेर स्थानीय एक जना घाइते भएका छन् ।

भठिहन चोकलाई एउटा समूहले यादव चोक लेखेपछि विवाद बढेको हो ।
 

टिप्पणीहरू