कालोपुलका अवैध संरचना भत्काउँदै महानगर

कालोपुलका अवैध संरचना भत्काउँदै महानगर
सुन्नुहोस्

काठमाडौं महानगरले कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको छ । विशेषगरी गुठी संस्थानका जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको बताइएको छ । 

गुठी संस्थानले महानगरसँगको समन्वयमा ती संरचना भत्काइएको जनाएको छ ।

टिप्पणीहरू