कुलमानका चन्दन हटाइए, हितेन्द्रका राजाभाइ भित्रिए

नेपाल विद्युत प्राधिकरणले प्रवक्ताको जिम्मेवारी राजाभाइ शिल्पकारलाई दिएको छ । यसअघिका चन्दन घोषलाई हटाएर शिल्पकारलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सरकारले सोमबार प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई उक्त जिम्मेवारी दिएपछि प्रवक्ता फेरिएका हुन् ।
टिप्पणीहरू