भूकम्पका घाइतेहरुको घाउमा मल्हम लगाउँदै नेपाली सेना

म्यानमारमा चैत १५ गते गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या तीन हजार ३०० नाघेको छ । म्यान्डले क्षेत्रमा भएको भूकम्पमा घाइतेको उपचार तथा उद्धारमा नेपाली सेनाको टोली पनि खटिएको छ ।
सेनाले यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरेर भूकम्पका घाइतेहरूलाई स्वास्थ्य उपचार गरिरहेको जनाएको छ ।
तस्बिरहरुः
टिप्पणीहरू