बालाजुमा लागेको आगो निभाउने प्रयास जारी

बालाजुमा लागेको आगो निभाउने प्रयास जारी

काठमाडौंको बालाजुमा रहेको औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी छ । काठमाडौं महानगरलगायत, प्रहरी, सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको हो ।

टिप्पणीहरू