ल क्याम्पसमा विद्युतीय मतदान

ल क्याम्पसमा विद्युतीय मतदान

काठमाडौंको प्रदर्शनीमार्गस्थित ल क्याम्पसमा मतदान शुरु भएको छ । यसअघि स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आज गरिएको छ ।

मतदान विद्युतीय उपकरणबाट भइरहेको छ । स्ववियुको निर्वाचनमा दुई हजार ९१८ मतदाता छन् । निर्वाचनमा १२ बुथ कायम गरिएको छ । क्याम्पस बाहिर विद्यार्थीहरुको चहल पहल बाक्लिएको छ ।

टिप्पणीहरू