साँझको क्याविनेट बैठक आज सिंहदरबारमा

साँझको क्याविनेट बैठक आज सिंहदरबारमा

साँझका क्याविनेट बैठक प्राय: सरकारी निवासमा राख्ने गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा गर्नुभएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ साढे ७ बजे शुरु भएको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा दुबै उपप्रधानमन्त्री, मन्त्रीहरु र मुख्यसचिव उपस्थित छन् ।

आजको बैठक क्याविनेटको नियमित बैठक भएको बताइएको छ ।

टिप्पणीहरू