थाइ एअरवेजको विमानमा चरो छिरेपछि....

थाइ एअरवेजको विमानमा चरो छिरेपछि....

बैंककबाट काठमाडौं आएको थाइ एअरवेजको विमानको इञ्जिनमा चरा छिरेको छ । हिजो मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उडान नम्बर टिजी ३१९ विमानको इञ्जिनमा चरा छिरेपछि यताबाट उड्नुपर्ने निर्धारित उडान रोकिएको हो ।

उक्त उडानका यात्रुलाई थाई एअरवेजले सोल्टी होटलमा राखेर लञ्च र डिनर खुवाएको थियो । उनीहरुलाई राति साढे १ बजेको उडानमा बैंकक लैजाने जानकारी दिएको थियो ।

टिप्पणीहरू