२५ कात्तिक २०८२, मंगलबार | 11 Nov 2025, Tuesday
जन आस्था
असोज २१, २०८२
928 shares
नेपाली काँग्रेसका केही शीर्ष नेताहरुले पार्टी कार्यालय परिसरमा छलफल गरेका छन् ।
भदौ २४ गतेको विध्वंशमा जलाइएको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालयमा भेला भएका नेताहरु कार्यालय परिसरमा नै जुटेका हुन् ।
फोटो स्रोत : बाबुराम आचार्यको फेसबुक पेज ।
टिप्पणीहरू