क-कसले पार लगाए सेनाको स्टाफ कलेज परीक्षा ?

क-कसले पार लगाए सेनाको स्टाफ कलेज परीक्षा ?

नेपाली सेनाको पछिल्लो स्टाफ कलेज परीक्षा १०१ जनाले उत्तिर्ण गरेका छन् । सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा उत्तिर्ण हुनेमध्ये ६८ जना सेनानी (मेजर) हुन् भने नौ जना क्याप्टेनमध्ये दुई जना महिला छन् । 

त्यस्तै सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षामा उत्तिर्ण भएका ३४ जनामध्ये ६ जना महिला रहेको बताइन्छ । 

युध्दकार्य बिभाग प्रमुख उपरथी अनुपजंग थापा अध्यक्ष रहेको बोर्डले परीक्षा लिएको थियो । जसमा छ जना सहायक रथी र छ जना महासेनानी सदस्य थिए । सहायक रथीमध्ये पर्वतराज गिरीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको थियोे  ।

टिप्पणीहरू