०४ पुस २०८२, शुक्रबार | 19 Dec 2025, Friday
जन आस्था
बैशाख ६, २०७८
0 shares
उदयपुरमा पनि कोरोनाको कारण आज एक जनाको ज्यान गएको छ ।
मृत्युु हुनेमा त्रियुगा नगरपालिका–५ की एक अधबैंसे महिला रहेको बताइएको छ । अहिले शव सद्गत गर्नेसम्बन्धमा छलफल भइरहेको बताइएको छ ।
उनको एन्टीजेन टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
टिप्पणीहरू