समय सधैं एकनासको कहाँ हुँदो रहेछ र ?

समय सधैं एकनासको कहाँ हुँदो रहेछ र ?

०६६ सालको मिलिजुली सरकार जसमा माधवकुमार प्रधानमन्त्री,बिध्या भण्डारी रक्षामन्त्री,बिजय गच्छेदार,प्रकाशशरण महत,राजेन्द्र महतो,महेन्द्र राय यादव,शंकर पोख्रेल,रविन्द्र श्रेष्ठ,भीम रावल,सुरेन्द्र पाण्डे,दिपक बोहोरा,सर्वेन्द्रनाथ शुक्ला,रकम चेम्जोङ्ग,प्रेमबहादुर सिंह,बालकृष्ण खाण,मीनेन्द्र रिजाल मन्त्री हुनुहुन्थ्यो ।

धेरै पार्टी मिलेर बनेको सरकार थियो त्यो । ओली,माधव,झलनाथ खेमा प्रत्येकबाट दुई दुई जनाको समानुपातिक प्रतिनिधित्व थियो ।

टिप्पणीहरू