झरी र बाढीले चौपट (फोटो)
अमृत पौडेल
पूर्वी नवलपरासीको सदरमुकाम कावासोती जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो ।
कावासोतीको अधिकांस बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ । डुबानको कारण यातायात ठप्प छ । खोलाको बाढीले खानेपानीको पाइपमा क्षति पुर्याएपछि बजारमा खानेपानीको समस्या भएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव दीपक लम्सालले हात्तीखेर भन्ने स्थानबाट पसेको बढीले खानेपानी पाइप पनि बगाएको जानकारी दिनुभयो ।





टिप्पणीहरू