महेश बस्नेतहरुले महिलालाई आत्मरक्षा तालिम दिने

महेश बस्नेतहरुले महिलालाई आत्मरक्षा तालिम दिने

एमाले नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतहरुले महिलालाई आत्मरक्षा तालिम दिने भएका छन् ।

बिहान ७ बजेदेखि १० बजेसम्म दिइने तालिममा महिलाहरुलाई आत्मरक्षाको निम्ति अपनाउनुपर्ने विभिन्न उपाय र तरिका सिकाइने बताइएको छ ।

नयाँ बानेश्वरमा आयोजना गरिएको कार्यक्रममा सहभागी महिलाहरुले तालिमपछि आफूलाई आत्मबलयुक्त अनुभव गर्ने आयोजकको दाबी छ । कार्यक्रम युवा संघ नेपालको केन्द्रीय खेलकुद विभागले आयोजना गरेको हो ।

टिप्पणीहरू