०२ माघ २०८२, शुक्रबार | 16 Jan 2026, Friday
जन आस्था
भदौ १०, २०७८
0 shares
-आशिका लम्साल
प्रदेश नम्बर १ ले नयाँ मुख्यमन्त्री पाएको छ ।
साढे तीन बर्षअगाडि २ मतले सँसदीय दलमा भीम आचार्यलाई हराएका शेरधन राईले बाग्मती मोडलमा आज पदत्याग गरी आफ्नै रोहवरमा उनैलाई मुख्यमन्त्री पदको शपथ खुवाएका हुन् ।
टिप्पणीहरू