केशव स्थापितसँगै काठमाडौंका मेयर इच्छुमतिमा

केशव स्थापितसँगै काठमाडौंका मेयर इच्छुमतिमा

बाग्मती प्रदेशका सांसद केशव स्थापित र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इच्छुमती कोरिडोर तथा झिगु पार्क उद्घाटन गर्नुभएको छ ।

काठमाडौंको इच्छुमती संरक्षण उपभोक्ता समिति,झिगु इच्छुमती उपभोक्ता समिति र इच्छुमती व्यवस्थापन उपभोक्ता समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थापित र शाक्य दुबैजनालाई प्रमुख अतिथि बनाइएको छ ।

कार्यक्रममा आयोजक समितिका कुमार श्रेष्ठ,वडा नम्बर २८ का अध्यक्ष भैरव खड्गीलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको छ ।

टिप्पणीहरू