धादिङका माओवादी काठमाडौंतिर धमाधम

धादिङका माओवादी काठमाडौंतिर धमाधम

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को धादिङ–काठमाण्डौं सम्पर्क समन्वय समितिले गाउँपालिकास्तरीय दोस्रो भेला आयोजना गरेको छ । आज पाँच वटा गाउँपालिकाको संयुक्त आयोजनामा समितिले काठमाडौंमा भेला गर्न लागेको हो ।

सामाखुसीस्थित स्काई पार्टी प्यालेसमा समितिअन्तर्गतका गाउँपालिकाहरुको भेला बोलाइएको छ । समितिमा रुबी भ्याली गाउँपालिका,खनियाबास गाउँपालिका,त्रिपुरासुन्दरी गाउँपालिका,नेत्रावती डबजोङ गाउँपालिका र ज्वालामुखी गाउँपालिका रहेका छन् ।

उनीहरुको संयुक्त आयोजनामा भेला बोलाइएको हो ।

टिप्पणीहरू