०३ असोज २०८१, बिहीबार | 19 Sep 2024, Thursday
जन आस्था
असोज १२, २०७८
0 shares
उदयपुरमा प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीलाई हातपात गर्ने स्थानीय ३० वर्षीय भवानी चौधरीलाई प्रहरीले आजै समातेको हो ।
उनले त्रियुगा नगरपालिका–७, चुहाडे चोकमा ड्युटीमा खटिएका प्रहरीलाई अचानक हातपात गरेका थिए ।
टिप्पणीहरू