उत्तरको पहेँलो नदी सेतो भएपछि…

उत्तरको पहेँलो नदी सेतो भएपछि…

चीनको पहेँलो नदी (एल्लो रिभर) हिउँदमा सेताम्मे बनेको छ । सान्सी प्रान्तको थाइची किनारबाट खिचिएको नदीको तस्बिरमा हिउँले गर्दा नदी नै जमेको देखिएको छ ।

वर्षा र गर्मी याममा पहेँलो रंगको नदी हिउँदमा भने सेतो देखिएको हो । यो विश्वकै छैठौं लामो नदी हो । यसको लम्बाई ५ हजार ४ सय ६४ किलोमिटर छ ।

टिप्पणीहरू