एमसीसी सम्झौता संसदबाट अनुमोदित
प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ११ बुँदे व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको छ । यसअघि आज दिउँसो बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणालाई प्रस्तावमै पूरक रुपमा समावेश गरेर प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको थियो ।
सोहीबमोजिम साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त व्याख्यालाई स्वीकार गरेको थियो । भर्खरै प्रतिनिधिसा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त सम्झौता र व्याख्यात्मक घोषणा पारित गर्न प्रस्तुत गर्नुभएको प्रस्तावलाई ध्वनी मतको आधारमा बहुमतले अनुमोदन गरेको छ ।
संसदले पारित गरेको ब्याख्यात्मक घोषणा यस्तो छ :





टिप्पणीहरू