क्यानाडाले ३६ वर्षपछि विश्वकप खेल्ने

क्यानाडाले ३६ वर्षपछि विश्वकप खेल्ने

क्यानाडा ३६ वर्षपछि फिफा विश्वकपको फाइनलमा छनौट भएको छ । उसले जमैकालाई ४–० गोलले पराजित गरेको छ ।

यो वर्षको अन्त्यमा कतारको राजधानी दोहामा हुने विश्वकपमा क्यानाडा छानिएको हो । यसअघि उसले मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

टिप्पणीहरू