सुनिता बराल
सुनिता कमरेड अफ्रिकापछि मलेसियातिर
एमाले नेतृ तथा प्रतिनिधिसभामा सचेतक सुनिता बराल विदेशबाट नयाँ बर्ष मनाउन स्वदेश फर्केकी छन् । गएराति पौने १० बजे मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११४ मा क्वालालम्पुरबाट फर्केकी हुन् । यसअघि माघ १८ गते संसदको हिउँदे अधिवेशन प्रारम्भ भएकै दिन बैठकमा उनी एकाएक अनुपस्थित भएकी थिइन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेको उक्त बैठकमा बरालको उपस्थिति नदेखिएपछि नेताहरुले सोधखोज गरेका थिए । …