सिटिईभिटी

एमाले र माओवादीहरुले सिटिईभिटीको काम ठप्प पार्दै

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) मा आज एमाले र माओवादी समर्थक कर्मचारीहरुले काम ठप्प पार्न लागेका छन् । उनीहरुले भक्तपुरको सानोठिमीस्थित कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालयमा पेन डाउनको कार्यक्रम राखेको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्मचारी संगठन र नेकपा एमाले निकट कर्मचारी संगठनले कर्मचारी तथा संस्थाको हकहितको नाममा पेन डाउन कार्यक्रम राखेका हुन् । माओवादी कर्मचारी संगठनले पाँच…