देवकुमार नेपाली

३८ करोड ठगी,एक अर्बको जोगाड

सहकारी ठगीका अभियुक्तहरुलाई समातेर जेल हाल्ने कि सर्वसाधारणको बचत फिर्ता गराउन मिलापत्रको बाटो अङ्गाल्ने ? पीडितको रकम फिर्ता नहुँदासम्म न्यायिक प्रक्रिया पूरा हुन्छ कि हुँदैन ? समस्याग्रस्त घोषित सहकारीका हजारौँ बचतकर्ताको झण्डै ४० अर्ब रकम फिर्ताको ग्यारेण्टी कसले लिने ? महान्यायाधिवक्ता कार्यालयले 'ठगी भएको रकम फिर्ता गरेका व्यक्ति र पीडितबीच मिलापत्र गराई अदालतमा मुद्दा नचलाउने' व्यवस्था गरेसँगै 'मिलापत्र'को बाटो खुलेको छ । र, समस्याग्रस्त सहकारी व्यवस्थापन सम…